प्रतिष्ठानको उद्देश्य
- सेवामूलक, मुनाफारहित, जनहितकारी सामाजिक काम गर्ने।
- प्रायोगिक गणित र साहित्यको क्षेत्रमा प्राज्ञिक एवम् अनुसन्धानमूलक कार्य गर्ने।
- नेपालसम्बन्धी प्रायोगिक गणित विज्ञानका क्षेत्रमा वैज्ञानिक अनुसन्धान गर्ने व्यक्तिहरू वा संस्थाहरूलाई सहयोग, सम्मान, पुरस्कृत गर्ने।
- शिक्षामा उत्कृष्ट तर कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने।
- उत्कृष्ट साहित्यिक कृतिलाई सम्मान तथा पुरस्कृत गर्ने।
- स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने र गरिब, असहाय, ज्येष्ठ नागरिकलाई सहयोग गर्ने।